आज मिति २०८३।०५।३१ गतेका दिन उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतको आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन समितिले तयार पारेको “उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतको आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन प्रतिवेदन-२०८३” न्याय परिषदका अध्यक्ष सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूसमक्ष समितिका संयोजक न्याय परिषदका माननीय सदस्य श्री महेशकुमार नेपालज्यूबाट पेश भएको छ ।