“उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतको आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन प्रतिवेदन–२०८३” न्याय परिषद्का अध्यक्ष सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूसमक्ष अध्ययन समितिका संयोजक तथा न्याय परिषद्का माननीय सदस्य श्री महेशकुमार नेपालज्यूबाट पेश।
१ असोज, २०८३
मिति २०८३ भदौ ३१ गतेका दिन उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतको आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन समितिले तयार पारेको “उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतको आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन प्रतिवेदन-२०८३” न्याय परिषदका अध्यक्ष सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूसमक्ष समितिका संयोजक न्याय परिषदका माननीय सदस्य श्री महेशकुमार नेपालज्यूबाट पेश भएको छ ।